२ कात्तिक, काठमाडौं ।

चिनियाँ उद्योग वाणिज्य सम्वन्धी सार्वजनिक प्रशासन मन्त्री चाङमाओ मंगलबार नेपाल भ्रमणमा आएका छन् ।

प्रचण्डप्रति भीम रावलको टिप्पणी- सिंग भएको स्यालजस्तो देख्छु

आपूर्ति मन्त्रालयको निमन्त्रणामा उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्री चाङमाओ नेपाल भ्रमणमा आएका हुन् ।

Oli china agreement

केपी ओली प्रधानमन्त्री भएका बेला चीन भ्रमणका क्रममा दुई देशबीच उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्ने निर्णय भएको थियो ।

बिग बोस-१० की प्रतियोगीको कपडा खोल्दै गरेको भिडियो लिक (भिडियो सहित)

बुधबार आपूर्तिमन्त्री दिपक बोहरा र चिनियाँ मन्त्रीले समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै चिनियाँ मन्त्री माओले बुधबार नै नेपालका उद्योग मन्त्रीसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।

दिल्ली विमानस्थलमा २ कुरा थाहा पाएपछि प्रचण्डले छोरालाई हपारे

मन्त्री चाङ माओ अक्टोबर २१ तारिख स्वदेश फर्कने कार्यक्रम छ ।