बेइजिङमा नयाँ पुस्ताको बाथरुम सञ्चालनमा आएको छ। चानचुने छैन यो बाथरुम! वाइफाइ, भेन्डिम मेसिन, एटिएम, टिभी सहितको बाथरुम चीनले सर्वसाधरणको लागि खुला गरेको छ।

China high tech toilets (7)

विश्व चर्पी दिवस र सोही दिन पर्ने चीनको ‘चाइना ट्वाइलेट रिभोलुसन प्रोपागान्डा डे’ को अवसर पारेर चीनले यो बाथरुम सर्वसाधरणको लागि खुला गरेको हो। पुरुष, महिला तथा समलिङगीको लागि छुट् छुटै ट्वाइलेट, एटिएमको लागि छुट्टै कोठा गरि ११ वटा भागमा ट्वाइलेटको भवन विभाजन गरिएको छ।

China high tech toilets (1)

विजुलीबाट चल्ने बाइकको लागि चार्ज गर्ने ठाउँ पनि छुट्याइएको छ। यो ट्वाइलेटलाई ‘द फिफ्थ स्पेश’ नाम दिइएको छ।

China high tech toilets (6) China high tech toilets (5) China high tech toilets (4) China high tech toilets (3) China high tech toilets (2) China high tech toilets (8)

यो पनि पढ्नुस्।

१९ महिने बच्चाको किर्तिमान