९ असोज, एजेन्सी ।

चीनलाई अन्तरिक्ष कार्यक्रममा झट्का लागेको छ । चीनको पहिलो स्पेस स्टेशन तियोङ्गयोङ्- १ नियन्त्रणबाहिर गएपछि चीनलाई अन्तरिक्ष कार्यक्रममा धक्का लागेको हो ।

पाकिस्तानले तय गर्‍यो भारतलाई जवाफ हमला गर्ने स्थान

अन्तरिक्ष स्टेसन तिव्र गतिमा पृथ्वितिर बढिरहेको सञ्चार माध्यमले जनाएका छन् । ८ दशमलव ५ टनको यो स्पेस स्टेशन सन् २०१७ मा पृथ्वीको कक्षमा प्रवेश गर्ने बताइएको छ ।

China space shuttle

चिनियाँ अधिकारीहरुले भने यो स्टेशन पृथ्वीको कक्षमा प्रवेश गर्नासाथ जलिसक्ने बताएका छन् ।

chinese satelite

बैज्ञानिकहरुका अनुसार यो पृथ्वीको कुन भागमा खस्छ भन्ने अनुमान गर्न कठिन छ । स्पेस स्टेसन तियोङ्गयोङ्- १ सन् २०११ मा चीनले लञ्च गरेको थियो ।

मोदीले पाकिस्तानी नेतालाई भने, हजार वर्ष लड्छु भन्नेहरू हिजोदेखि कता हराए !

यो स्पेस स्टेशनले आफ्नो ऐतिहासिक मिसन भने पुरा गरिसकेको छ । केही प्राविधिक कमीका कारण अहिले आएर यसमाथिको नियन्त्रण चिनियाँ बैज्ञानिकहरुले गुमाएका छन् । ३४ फिट लामो र ११ फिट चौडा यो स्टेशन सन् २०१७ मा पृथ्वीमा खस्ने अनुमान छ ।

चीन पुग्दा ओबामाका स्टाफलाई चिनियाँ अधिकारीले झपारे- यो हाम्रो देश हो