२ जेठ, काठमाडौं।

मुड्केचुला गाउँपालिका, डोल्पाको प्रमुखमा माओवादी केन्द्रका दत्तबहादुर शाही २ भोट अन्तरले विजयी भएका छन् । शाहीको ९३३ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९३१ मत प्राप्त गरेका हुन ।

त्यस्तै हिमा गाउँपालिका, जुम्लाको प्रमुखमा माओवादी केन्द्रका राजबहादुर शाही ३ भोट अन्तरले विजयी भएका छन् । शाहीको १३१७ र उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै भैरवबहादुर रोकायको १३१४ गरेका हुन ।

यो पढ्नुस्:

LIVE UPDATE- निर्वाचन मत परिणाम

भरतपुर महानगरमा किन पछि परिन् रेणु दाहाल …