४ जेठ, काठमाडौं ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डले सिंहदरवारमा मन्त्रीपरिषद्को बैठक बोलाएका हुन् । निर्वाचन अघि प्रचण्डले जेठको पहिला साता प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका थिए ।

संविधान संशोधन विधेयक, बेजेट, स्थानीय तहको पहिलो निर्वाचन लगायतको विषयमा छलफल गर्न मन्त्रीपरिष्दको बैठक बोलाइएको प्रचण्डको सचिवालयले बताएको छ ।