४ असोज, जनकपुरधाम । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिका–३ को वडा अध्यक्षमा राष्ट्रिय जनता पार्टीका दीपेन्द्र साह विजयी भएका छन ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरेका छन ।