बलिउडकी चर्चित नायीका दीपिका पुादुकोने हलिउड चलचित्रका कारण चर्चामा छिन्। हलिउड नायक भेन डिजेलसंग XXX:रिटर्न अफ जेण्डर केज’मा स्क्रिन शेयर गरेयता उनको करियरले नयाँ फड्को मारेको छ।

 

सोही चलचित्रको प्रिमियर शोमा नायीका पादुकोन दुर्घटनाबाट बालबाल बचिन्। शोमा दीपिका डिजाइनर नइमा खानले डिजाइन गोल्डन गाउनमा पुगेकी थिइन्। गोल्डन गाउनमा निकै सुन्दर देखिएपनि उनले लगाएको लुगा झण्डै च्यातिँदा उनी शर्मनाक पलबाट भने  जोगिइन।deepikapadukone_xxx-premiere

उनले लगाएको लुगा निकै कसिलो थियो त्यसै होला पछाडीपछी लुगाको धागो सर्किन थालेको थियो। उनको लुगाले जतिखेर पनि साथ छोड्न सक्ने अवस्थामा पुगेपछी शोमा निकै असहज अवस्थमा देखिइन। उनी बारम्बार लुगा ‘एडजस्ट’ गर्दै देखिइन्।
deepikapadukone_xxx-premiere1