कुशल श्रेष्ठ

हाम्रो जिब्रोको रङ्ग, बनावट र ओसिलोपनाको अवस्था हेरेर हाम्रो शरीरभित्र कुन अङ्गमा के भैरहेछ भनेर अनुमान लगाउन सकिन्छ। अधिकांश पूरक उपचार विधि, प्राचीन चाइनिज उपचार विधि तथा प्राकृतिक चिकित्साविधिमा शारीरिक अवस्था जाँच गर्नका लागि जिब्रोकै सहयोग लिने गरिन्छ।

हाम्रो जिब्रोमा अनगिन्ती रक्तनलीहरू हुन्छन्। साथै मुखबाट निस्कने र्यालको निरन्तर बहावले जिब्रोलाई सँधै सफा राखिराख्दछ, जसले मुखभित्र हानीकारक ब्याक्टेरियालाई जम्मा हुन दिँदैन।

तर, यदि व्यक्ति बिरामी छ भने जिब्रोको प्रकृतिमा परिवर्तन आउँदछ। यसैबाट नै शरीरमा के भैरहेछ भनेर पत्ता लगाउन सकिन्छ।

हस्पिटल जाँदा याद गर्नुभएकै होला कि डाक्टरले तपाईँलाई जिब्रो देखाउनको लागि भन्छ। अब बुझ्नुभयो होला कि डाक्टरले किन त्यस्तो गर्न लगाउँछ भनेर।

यदि जिब्रोको रङ्ग र बनावटमा परिवर्तन आएमा, शरीरमा भिटामिन अथवा अन्य पौष्टिक तत्वको कमी भएको, रक्तसञ्चारमा बाधा आएको, कोलेस्ट्रोलको मात्रामा घटबढ भएको अनि एलर्जी र पाचनप्रक्रियामा समस्या आएको सङ्केत गर्दछ।

आज तपाईँले पनि सिक्न पाउनुहुनेछ कि, जिब्रोको रङ्गले के भनिरहेको छ भनेरः

Light Pink Color

White Patches

Dark Red Yellow Patches White Color Violet or Blur Color Red Color Tip Red Color Side Light Pale Color

बाह्य प्रभावः

External Effects

यो पनि हेर्नुहोस्-

पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?

पुरुषको कपाल झर्ने समस्याको घरेलु रोकथामका विधि
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
मानिसको जिब्रोमा हुने छैठौँ स्वाद

कति लामो जिब्रो !