एजेन्सी ।

पर्यटकीय स्थल भनेपछि सुन्दर र रमणीय भन्ने हाम्रो मनमा आउँछ । तर संसारमा यस्ता पर्यटकीय स्थल पनि छन् जहाँ बाँच्न समेत कठिन पर्छ ।

यी हुन् विश्वका सबैभन्दा खतरनाक देश, नाम सुन्दा पनि डर लाग्छ

अमेरिकी देश पेरु र चिलीको सीमा क्षेत्रमा यस्तो पर्यटकीय स्थल छ जहाँ पर्यटक ज्यानको मायाँ मारेर घुम्न जान्छन् ।

dead-zone-usa-1 अटाकामा डेजर्ट भनिने मरुभूमि क्षेत्रलाई ‘डेड जोन’ अर्थात ‘मृत क्षेत्र’ समेत भन्ने गरिन्छ । यो मरुभूमि क्षेत्रमा आँखाले देख्ने कुनै पनि स्थानमा रुख पात देख्न पाइन्न ।

dead-zone-usa-2

बैज्ञानिकहरुले यो क्षेलाई संसारकै सबैभन्दा सुख्ख क्षेत्र मानेका छन् । विगत १ हजार वर्ष देखि मुस्लिलले ४ इन्च वर्षा भएको यो स्थान ६०० माइल लामो छ ।

संसारका ५ डरलाग्दा स्थान जहाँ गयो कि ज्यान गयो..(फोटो फिचर)

नेशनल जियोग्राफिकको एक रिपोर्टका अनसार डेड जोनमा यस्ता स्थान पनि छन् जहाँ अहिले सम्म कहिल्यै पनि वर्षा भएको छैन । तर यस्तो स्थान हेर्न पनि वर्षेनी हजारौंको संख्यामा पर्यटक पुग्छन् ।

dead-zone-usa-3

यो स्थानमा गर्मीले आत्तिएर सयौं मानिस मरिसकेका छन् । ज्यान बचाउन कठिन भएपनि यो क्षेत्र हेर्न मानिसहरु इच्छुक देखिन्छन्। कतिपय पर्यटकहरु गर्मीले आत्तिएर हिँड्दा हिँड्दै ढल्ने समेत गरेका छन् ।

dead-zone-usa-4

यो मरुभूमिमा रहेको ३६ फिटको एक मुर्ती यहाँको मुख्य आकर्षण हो ।

सबैभन्दा बढी र खतरनाकरुपले मृत्यु दण्ड दिने ५ देश (फोटो फिचर)