१४ मंसिर, काठमाडौं । पर्साकोे बिरुवागुठी–१, रामतोलामा आफ्नै ज्वाइँले ससुराको हत्या गरेका छन् ।

संविधान संसोधनमा देउवाको अर्को कार्ड !

८३ वर्षीय धनबहादुर मगरको छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । मगरको सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि पर्सा बस्दै आएका पहरीले ससुराको हत्या गर्नुको कारण नखुलेको र फरार रहेकोले खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छोराको समाचारले विप्लवलाई तनाव, चेतावनी दिँदै लेखे स्ट्याटस

आज विहान ३ बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।