९ पुस, एजेन्सी।
बलिउड नायिका दिशा पाटनी फिल्मको चर्चा भन्दा आफ्नो प्रेम जीवनको विषयले बढी चर्चामा रहन्छिन्। ज्याकी श्रोफका छोरा टाइगर श्रोफसंग सिक्रेट डेटिङमा रहेकी दिशा छिट्टै चिनियाँ सुपरस्टार ज्याकी च्यानको अपोजिट फिल्म ‘कंग फु योगा’ मा देखिनेछिन्।disha-patani-171466411२४ वर्षकी दिशा सन् २०१३ को ‘फेमिना मिस इन्डिया इन्डोर’की रनर अप थिइन। १७ वर्षको उमेर देखि फोटोसुट गराउन सुरु गरेकी उनका त्यसबेलाका तस्बिर अहिलेका जस्ता हट अनि बोल्ड हुन्थेनन्।disha-patani-16094111

सानै देखि पढ्नमा टाठी, वैज्ञानिक बन्ने सपना बुनेपनि भाग्यले भने उनलाई अन्तै पुर्यायो। सन् २०११ मा लखनउ एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाइ गर्दा उनी फेसनको क्षेत्रमा देखापरिन। सन् २०१५ मा आएको तेलेगु फिल्म ‘लोफर’ उनको डेब्यु फिल्म थियो। यो वर्ष आएको ‘एम एस धोनी: द अनटोल्ड स्टोरी’ बलिउडमा उनको पहिलो फिल्म बन्यो।disha-patani-155263211

फिल्मको चर्चा भन्दा यी नायिकाको चर्चा व्यक्तिगत कारणले चल्ने गर्छ। टाइगर र दिशा आफ्नो सम्बन्धलाई साथीको नाम दिन्छन् तर जति पटक यी दुइको तस्बिर सार्वजनिक हुन्छ कुरा फरक हो झै लाग्छ। टाइगर र दिशा रोमान्टिक फिल्म ‘बेफिक्रा’ मा संगै आइसकेका छन्।

यस्ती थिइन् यी पहिले:

disha-patani-245334111 disha-patani-233591311 disha-patani-222714611 disha-patani-214045711 disha-patani-195693611 disha-patani-183545311 disha-patani-252225411 disha-patani-20019611