१ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम चलिरहेको छ । यहि क्रममा एमालेले एक स्थानीय तह थपेको छ ।

डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एमाले उमेद्बार बिजयी भएका छन् । एमाले उमेद्बार अंगद राना ९ सय २० मत ल्याइ बिजयी भएका हुन् ।

उपाध्यक्षमा राप्रपाका उमेद्बार कुन्जाङ बुढा बिजयी भएका छन् । उनले ९ सय १५ मत प्राप्त गरेका छन् ।