स्टकहोम (स्वीडेन) ।

जसले तनावपूर्ण जीवन बिताउनुपर्ने बाध्यता हुन्छ उसले सामान्य भन्दा धेरै आराम गर्नुपर्ने कुरा स्वीडेनमा गरिएको एक अध्ययनले देखाएको छ ।

यदि कुनै मानिस आपूmलाई तनावपूर्ण वातावरणमा धेरै समय बिताउनुपर्छ र उसको सुत्ने समय कम छ भने उसको स्मरण शक्ति कम हुँदै जान्छ, अध्ययनले भनेको छ । त्यस्ता व्यक्ति कम्तीमा पनि चार घन्टा सुत्नैपर्ने हुन्छ, स्वीडेनको राष्टिय समाचार संस्था टीटीले जनाएको छ।

headache-no-tension

निद्राको गुण बहुतै महत्वपूर्ण हुन्छ । गहिरो निद्राले शरिरमा विशेष महत्व खेल्छ र यो मानिस निदाएको एक घन्टाभित्र रहन्छ, क्रिश्चियन वेनिडिक्ट, अध्ययन टोलीका एक अनुसन्धानताले टीटीलाई बताए ।

अध्ययन विभिन्न १५ व्यक्तिमा गरिएको थियो ।

अध्ययनका क्रममा चार घन्टामा सुन्दा उनीहरुको स्मरण शक्ति कम देखिएको थियो भने आठ घन्टा आराम गरेपछि सोच्ने शक्तिमा वृद्धि भएको थियो । रासस/ सिन्ह्वा