श्रीलंकामा एक लंकापुर भन्ने ठाउँ छ, जहाँ रावणको लंका थियो भनिन्छ । यहाँ आज पनि रावणको महलको अवशेष बाँकी छ । यस ठाउँमा विभिन्न मन्दिर छन्, जहाँ रामायण कालमा महत्वपूर्ण घटनाहरु भएका थिए ।

lanka_

लंकापुरमा आज पनि हनुमान मन्दिर, सीता मन्दिर, अशोक वाटिका, रावणको साधना गर्ने ठाउँ छन् । त्यसैगरी, यही ठाउँमा रावणको वध गरिएको थियो । श्रीलंकामा कम्तिमा ५० भन्दाबढी ठाउँ रामायणसँग जोडिएका छन् । तस्विरमा हेर्नुहोस् श्रीलंकामा रहेको रावणको महलको अवषेश ।

sita

मन्दोदरी महल – रावणले सीताको हरण गरेपछि मन्दोदरी महलमा राखेका थिए । यसलाई सीता किल्ला पनि भन्ने गरिन्छ ।

rawans-palace

रावणको महलको भित्री भागको अवशेष ।

slide20_1484568509

हनुमानको खुट्टाको निशाना ।

sita_tree

अशोक वाटिका, जहाँ रावणले सीतालाई राखेका थिए ।

sitas-tear-lake

सीताको आशुले बनेको पोखरी – यो पोखरी कहिल्यै सुक्दैन ।

the-place-where-rawan-hided-sita

रावणको दरवार पस्ने थुप्रै सुरुङमध्ये एक हो, जहाँ सीतालाई लुकाएर राखिएको भनिन्छ ।

rawan

महलको बाहिरी भित्तामा खोपिएका मूर्तिहरु ।

statue-of-rawan

लंकापुरमा रहेको रावणको ठूलो मूर्ति । 

यो पनि पढ्नुस:
पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?
कहिल्यै सुन्नुभएको छ, हनुमानसँग जोडिएका यी रोचक प्रसंग ?
अहिले यस्तो अवस्थामा छ श्रीरामको जन्मभूमी ‘अयोध्या’ फोटो फिचर
यी ६ काम हनुमानले मात्रै गर्न सक्थे