२६ भदौ, काठमाडौं ।

मलेरियामा जारी एसीसी १९ वर्षमुनीको क्रिकेटमा थाइल्याण्ड विरुद्ध जवाफी बलिङ गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पहिलो सफलता हात पारेको छ ।

नेपाल विरुद्ध व्याटिङ गरेको थाइल्याण्डले पहिलो बलमै विकेट गुमाएको छ । नेपालका लागि नन्दन यादवले पहिलो विकेट हात पारे ।
३ ओभरको खेल सकिदा थाइल्याण्डले १ विकेट गुमाएर २८ रन बनाएको छ ।

यो पनि पढ्नुस नेपालले दियो थाइल्याण्डलाई २८२ रनको विजयी लक्ष्य, अनिल र प्रनितको अर्धसतक