समान्तया नङलाई सुन्दरतासँग जोड्ने गरिन्छ । सुन्दर नङ हुनेलाई स्वस्थ भने मान्न नसकिने एक अध्यनले देखाएको छ । नङमा आउने सामान्य परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा समस्या हुन लागेको संकेत गर्ने विज्ञहरुले बताएका छन् ।

नङ निली रंगको हुँदै गयो भने शरीरमा अक्सिजनको कमी भएको बुझ्नु पर्छ । यसले फोक्सोमा समस्या भएको संकेत गर्छ । कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ । यदि नङ लामा भएपछि औंला तिर नै फर्किन थाल्छन् भने यसले पनि शरी स्वस्थ नभएको संकेत गर्छ ।

nail and luck 3

त्यस्तै जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ । कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।

nail and luck 2

त्यस्तै कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।

nail and luck 6

पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

यो पनि हेर्नुस्

टुप्पी राख्दा यस्ता फाइदा

यस्ता औंला हुने ब्यक्ति हुन्छन् हाकिम

यस्ता स्त्रीका लागि पति नै दुश्मन हुन्छन्