प्रकृतिले हाम्रो शरीरका हरेक अंगलाई विशेष विचार गरेर बनाएको छ । हरेक अंगको आफ्नै महत्व छ । कपाल होस् या नङ हरेक अंगको अर्थ र महत्व छ ।

तपाइँलाई थाहा नहुन सक्छ हाम्रा नङको रंग र आकार हेरेर भविष्य र स्वास्थ्य समेत थाहा पाउन सकिने दावी गर्छ ।

कस्ता नङ भएका ब्यक्तिको भाग्य र स्वास्थ्य कस्तो ?

समुन्द्र स्वास्थ्यका अनुसार

nail and luck 3

१ सफा र गुलावी नङ

हस्तरेखा विज्ञान अनुसार जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ ।

nail and luck 2

२ नीलो रङ
कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ ।

nail and luck

३ गोलो नङ
कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।

nail and luck 7

४ धब्बा भएका नङ
कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।

nail and luck 5

५ राता र चमकिला नङ
कुनै पनि स्त्रीका नङ राता र चमकिला छन् भने त्यस्ता स्त्री भाग्यशाली हुन्छन् । उनीहरुलाई मायाँ गर्ने धनी पति पर्छन् । परिवारमा सुख नै सुख हुन्छ ।

nail and luck 4

७ पहेंला नङ
गरुड पुराणमा भनिएको छ कि पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

nail and luck 6

८ बाहिर निस्किएका र गुलावी रङ

औंलाको भाग भन्दा पनि बाहिर निस्किएका तथा गुलावी आकारका नङ सौभाग्यको प्रतिक मानिन्छ ।

nail and luck 1

यो पनि हेर्नुस्

यस्ता आँखा हुनेले धोका दिन्छन् 

यस्ता ओंठ हुने सबै भन्दा कामुक

ओंठबाटै थाहा हुन्छ मानिसको ब्यक्तित्व 

ओंठ गुलावी बनाउने सरल घरेलु काइदा