१४ पुस, काठमाडौं ।

मधेशी मोर्चका एक प्रभावशाली नेताले नाकाको अबरोध अन्त्य गर्ने विषयमा पुर्नविचार गर्न सकिने बताएका छन् ।

मोर्चाले नाकाबन्दीको आन्दोलन अन्त्य गर्न लागेको भनेर चर्चा चलिरहेको बेला तमलोपा अध्यक्ष महन्थ ठाकुरले यस्तो बताएका हुन् ।

Mahantha_Thakur

मंगलबार रिपोर्टस क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले पुस १९ पछि नाकाको अबरोध खोल्ने विषयमा पुर्नविचार गर्ने संकेत गरे । यद्यपी आफूहरुको कदम सरकारको रवैयामा भर पर्ने उनको भनाइ छ ।

विमानस्थलमै कमल थापाले दिए खुसीको खवर

प्रचण्ड र बाबुरामको वाक युद्ध उत्कर्षतिरः बाबुरामले मध्यरातमा खोले प्रचण्डको गोप्य कुरा