१३ साउन, काठमाडौं ।

समय समयमा फेसबुक तस्विर राखेर चर्चामा आउने नेपाली मोडल तथा अभिनेत्री तिर्सना बुढाथोकीले अर्को हर्कत गरेपछि चर्चामा छिन् ।

Trishana  Budhathoki उनले मध्यरातमा निद्रा लागेन भन्दै हट तस्विर सार्वजनिक गरेपछि उनको पुनः चर्चा भएको हो ।

Trishana budhathoki 333




मंगलबार राति रातको ११ बजे उनले ‘निद्रा लागेन’ भन्दै हट तस्विर सार्वजनिक गरेकी थिइन् ।

Model Trishana Budhathoki in Bathroom shoot Facebook

Trishana budhathoki latest

उनले यस अघि बाथरुममा नुहाँउँदै गरेको तस्विर सार्वजनिक गरेकी थिइन् ।