१ असोज, एजेन्सी।
फिल्म ‘हेट स्टोरी २’ र ‘पार्च्ड’ की नायिका सुरनीन चावला अहिले रियालिटी शो ‘झलक दिखला जा’ मा देखिकी छिन्। यीनै नायिकाले आफ्नो फिल्मी करिअरको सुरुवातामा साउथ इन्डियन निर्देशकबाट सेक्स अफर गरिएको बारे हालसालै उनले खुलासा गरेकी छिन्।surveen chawla 224415813

हिन्दी फिल्म इन्डस्ट्रीमा त्यस्तो ‘स्लीजी’ अफर नआएको तर तामिल फिल्म खेल्दा भने एक निर्देशकले आफुसंग सुत्नको लागि अफर गरेको उनले एक अन्तर्वाताको क्रममा बताइन।surveen chawla 214111313

सो निर्देशकले आफुले हिन्दी बोल्न नजानेकोले साथीको मद्धत लिएर आफुलाई फोन गर्दै फिल्म नसकिएसम्मको लागि निर्देशकसंग सुत्न बताएको सुरवीनाले अनुभव सुनाएकी छिन्।

३२ वर्षकी नायिका सुरवीनमात्र होइन,बलिउडमा धेरै नायिका कास्टिङ काउचको शिकार बनिसकेका छन्।

यो पढ्नुस्: सेटमै सेक्स अफर गरिएका ९ बलिउड नायिका, भिडियो सहित