१६ असार,कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर र नायिक निशा अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समय देखिको प्रेमसम्बन्धले उनीहरुले आज काठमाडौंको एक होटमा आयोजित समारोहका बीच विवाहको रुप दिएका हुन् ।

विवाहमा आफन्त रनजिकका मित्रबाहेक खासै पाहुना बोलाइएको छैन ।

केहीसमय अघि मात्रै क्रिकेटर सुवास खकुरेल नरेश बुढाएर शौरभ खनाल, ममता थापा केही दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।

सञ्चारकर्मीलाई समेत विवाह स्थलमा फोटो खिच्न जान रोक लगाइएको बताइएको छ । शरद ढाकाको दौरा सुरुवाल र टोपीमा छन् ।

(हेर्नुस् तस्वीरहरु )