नुन हाम्रो दैनिक जीवनमा हरेक दिन होइन हरेक खानासँग जोडिएर आउने खाद्य हो । नून नभए सम्म त कुनै खानाले स्वाद नै ग्रहण नगरेको जस्तो अनुभव हुन्छ हामीलाई ।

हामीले दैनिक जीवनमा समान्यरुपमा प्रयोग गर्ने नून बहुउपयोगी छ भन्ने कुरा तपाइँलाई थाहा नहुन सक्छ ।

salt

खासमा नुन पकाउन मात्र होइन सफाइ गर्न, सुन्दरता थप्न, स्वस्थ राख्न मद्दत गर्छ । नूनले कुनै पनि धातुमा लागेको दागलाई हटाइदिन सक्छ । नूनले बाथरुम र भान्सामा भएको फोहोर सफा गर्न सक्छ ।

नुनले गर्ने ७ अपत्यारिला काम थाहा पाउन यो भिडियो हेर्नुस्

 

यो पनि हेर्नुस्
 बाथरुममा नुन राख्नुस् फलिफाप हुन्छ
खानामा नुन राख्दा कहिल्यै नभुल्नुस् यी कुरा
चिनी मिठो कि नून ?