१९ साउन, काठमाडौं ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले ताजा डबस्म्याश र भिडियो सार्वजनिक गरेकी छिन् ।

केही समय अघि भूकम्प पीडितलागि उठाएको पैसाले आफ्ना लागि गाडी किनिन भनेर समाचार आएपछि सफाइ दिएकी प्रियंकाले आफ्नै चलचित्रको गीतमा डब्सम्यास गरेकी हुन्।

priyanka karki

‘हावा पनि मिठो लाग्छ अंगालोमा तिमी हुँदा’…. भन्ने बोलको गीतमा प्रियंकाले डबस्म्यास गरेर सार्वजनिक गरेकी हुन् ।

Priyanka Karki Dabsmash

डबस्म्याश आइफोन र एण्ड्रोइड फोनमा पाइने एप्लिकेशनबाट आफ्नो स्वर वा अरुको स्वरमा रहेको गीत वा भनाइमा आफ्नो भिडियो डव गर्ने प्रविधी हो ।

हलिउड र बलिउडका कयौं सेलेब्रेटीहरुले डब्सम्यासमा रुची देखाए पनि प्रियंका बाहेका अन्य  नेपाली सेलेब्रेटीले पनि यसमा खासै रुची देखाएका छैनन्।

यो पनि हेर्नुस्

एक समाचारले प्रियंका कार्कीलाई तनाव