१३ फागुन, एजेन्सी । कुन समयमा कतिपटक सेक्स गरेको राम्रो भन्ने विषयमा फरकफरक तथ्यहरु सार्वजनिक भैरहेका हुन्छन । यसैले पनि सेक्सको बारेमा आजसम्म स्थापित मान्यता छैनन् । मानिसहरु शारिरिक आवश्यक्ता अनुसार सेक्स गर्ने गर्दछन । यस्तैमा एक पछिल्लो अध्ययनले भने सातामा तीनपटक सेक्स गर्नु उत्तम हुने सुझाऐको छ । सातामा तीन पटक सेक्स गर्दा सेक्सप्रति वितृष्णा नजाग्ने र यौन आकर्षणलाई ताजा राख्न मद्दत पुग्ने अध्ययनहरुबाट पत्ता लागेको छ । तर यो उमेर अनुसार भर पर्दछ ।

यस्तै बिहानको समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानको समयलाई सेक्स गर्ने उपयुक्त समय रहेको समेत अध्ययनले देखाएको छ । विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महशुस हुने बताइएको छ ।

सोधकर्ताको अध्ययनमा उल्लेख गरिएका तथ्यहरु यस्ता छन् :-

  • २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै गरेका युवायुवती सम्भव भएसम्म दैनिक सेक्स गर्न चाहान्छन् ।
  • हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासामा जबाफ सबैको एउटै थियो – सेक्स ।
    अधिकांशले सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि र खुशी मिलेको बताए ।
  • औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् ।
  • विवाहित महिलाको हकमा भने सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिए ।
  • ५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नै गर्दैनन् ।

हेर्नुहाेस भिडियाे :