कलाकारहरुले फिल्मद्धारा दर्शकलाई मनोरञ्जन दिन्छन् । तर के तपाइले कहिल्यै सोच्नुभएको छ कि सुटिङको समयमा उनीहरुले के गर्नुपर्छ ? फिल्ममा देखिने हरेक दृश्यहरु वास्तविक नभएतापनि क्यामेराको सहायताले ति दृश्यहरु वास्तविक बनाइ दिएका हुन्छन् । स्क्रिनमा जे देखिएपनि वास्तवमा फरक हुन्छ । चर्चित फोटोग्राफर मार्क वेनिङ्टनले शुटिङको दौरान बलिउड कलाकारका पर्दा पछाडिका केहि दृश्यहरु आफ्नो क्यामेरामा यसरि कैद गरेका छन् ।
करिना कपुर एक व्यापारिक विज्ञापनको सुटिङको समयमा
राजकुमार राव फिल्म शैतानको सुटिङको दौरान
स्वरा भास्कर फिल्म’ तनु वेड्स मनु ‘को स्क्रिप्ट पढ्दै
रनविर सिंह एक अडिसनको लागी
विजयराज कमलीस्तान एक फिल्म सुटिङको समयमा
स्ट्रलिङ गर्दै एक कलाकार
स्ट्रलिङ गर्दै कलाकार नितिन गुप्ता