क्यानडाको सेन्ट्री हिमाल तल जमेको स्थितिमा निकै अनौठो वरफ सहितको गुफा भेटिएको छ।
कहिल्यै नपग्लने झै त्यहाँको बरफमा हिड्दा उडेझै भान हुने फोटोग्राफर पउल जिज्का बताउँछन्। उनैले सो गुफाको तस्बिरहरु खिचेर सार्वजनिक गरेका हुन।
वरफ र भित्तामा ध्वनी ठोक्किदा प्रतिध्वन सुनिने हुँदा गुफा भित्र कुराकानी गर्न निकै अप्ठ्यारो हुने बताइन्छ। एक शब्द बोलेपछि केही सेकेन्ड कुरेर अर्को शब्द बोल्नुपर्ने त्यहाँ पुगेका मानिस बताउँछन्।