८ चैत, एजेन्सी ।

पाकिस्तानकी पाइलट हुमा लियाकत इन्टरनेट सेन्सेशन बनेकी छिन्। कारण हो उनको लुक अनि ग्ल्यामर । सामाजिक सञ्जालमा उनका तस्बिर निकै मनपराइएका छन्।

हुमा कराँचीमा बस्छिन् र पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (PIA) मा पाइटल छिन् । उनी विवाहित छिन् र उनका पति अमेरिकामा छन्। हुमा पाकिस्तानकै चायवाला झै आफ्ना तस्बिरको कारण सामाजिक सञ्जालमा चर्चामा आएकी हुन्।