कुशल श्रेष्ठ

चिकित्साशास्त्रको प्रारम्भिक काल देखि नै मानिसको पिसाबलाई स्वास्थ्य स्थिति थाहा पाउने राम्रो माध्यम मानिँदै आएको छ। पिसाबको रङ्ग, बाक्लो वा पातलोपन र गन्धले हाम्रो स्वास्थ्यको बारेमा धेरैले कुराहरू बताइरहेको हुन्छ।

हामीले खाएको खानाको प्रकारअनुसार पिसाबको रङ्गमा परिवर्तन हुने गर्दछ। यदि हामीले कुनै किसिमको मेडिकल औषधी सेवन गरिरहेका छौँ भने पनि पिसाबको रङ्ग गाढा अनि बढि गन्ध आउने हुन्छ। पिसाबको कुनै रङ्ग छैन, पारदर्शी छ भने हाम्रो शरीरमा पानीको मात्रा बढि भएको जनाउँदछ।

यसरी नै पिसाबको कस्तो रङ्गले कस्तो स्थितिलाई बुझाउँदछ, हेरौँःColor of Urine and Health Conditions
यो पनि हेर्नुहोस्-
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
पिसाबमा उमालेको अण्डाको यस्तो परिकार
गायीकाको पिसाबबाट बन्यो पर्फ्युम
अब मोबाइल पिसाबबाटै चार्ज गर्न सकिने
नुन कत्तिको खानुहुन्छ? विचार पुर्याउनुहोस् है
सबैले बेवास्ता गर्ने क्यान्सरका १० लक्षण