४ जेठ, पोखरा ।

पोखरा महानगरपालिकाको ताजा मत परिणाम आएको छ । मत परिणाम अनुसार एमालेका मान बहादुर जिसीले अग्रता लिएका छन । जिसीले ७ हजार २ सय ३२ मत ल्याएका छन भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजी कुँवरले ६ हजार ६ सय ६६ मत प्राप्त गरेका छन ।

त्यस्तै नयाँ शक्तिका उम्मेद्वारले २ सय ३२ मत प्राप्त गरेका छन ।