१२ जेठ, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । यसैगरी उपप्रमुखमा एमालेकै मन्जु गुरुङ बिजयी भएकी छन ।