१० जेठ, काठमाडौं ।

निक्कै लामो समय एउटै पार्टीमा सहयात्रा गरेका अनि सँगै युद्ध लगेका डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा पछि छोटो प्रतिकृया दिएका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको राजिनामा अपेक्षित थियो, तर यो राजिनामा पछि राजनीतिक अन्यिौल र अस्थिरता झन नलम्बियोस् ।’

उनले भनेका छन्, ‘प्रमको अपेक्षित राजीनामा पछि राजनीतिक अन्योल र अस्थीरता नलम्बियोस्१ सबैले सुझबुझसाथ काम गरून्१ सबैको जय होस्१’