१७ फागुन, काठमाडौं।

प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

फाइल तस्बिर

आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै उनले आज राष्ट्रको नाममा प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बोधन गर्न लागेका हुन।

प्रचण्डको सचिवालयको अनुसार प्रचण्डले आज संविधान कार्यान्वयन, निर्वाचन र संविधान संसोधन लगायतको विषयमा सम्बोधन गर्ने छन्।

यो पढ्नुस्।
रवीन्द्र मिश्रको नयाँ पार्टीमा को को ?
मधेसी मोर्चालाई प्रचण्डको २ प्रश्न
प्रचण्ड र भारतीय राजदुतबीच भेटवार्ता