३० फागुन, काठमाडौ ।
पार्टीमा चर्को विवादकाबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब खेपेर पार्टीको तर्फबाट सांसद बनाएका विवादास्पद ल्हाक्याल लामा १४ थान गोली सहित पक्राउ परेका छन् ।Larkyal Lama

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दरवारमार्गस्थिति इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको जिम्मा लगाएको छ ।

यो पनि पढ्नुस्।
काँग्रेस नेतृत्व चयन हुँदैमा ओली नेतृत्वको सरकारमा परिवर्तन आउँदैन – प्रचण्ड
चिनिएर पनि नचुनिएका काँग्रेस नेता
टाइटानिक भन्दा ठूलो पानीजहाजको समुन्द्री परीक्षण गरिँदै
अन्यको बाल्टी हुनुभन्दा मोदीको चम्चा ठिक – अनुपम खेर