१८ माघ, काठमाडौं ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिमा रहेका दलहरु, विपक्षी नेपाली काँग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आज छलफल हुने भएको छ ।

आज साँझ ४ बजे पुनर्निर्माण प्राधिकरण कार्यालय, सिंहदरबारमा छलफल हुन लागेको जानकारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

Prachanda samyantra baithak 1

मधेशी मोर्चासहित दलहरुको बैठक धेरै पछि बस्न लागेको हो । रंगेली घटनापछि मोर्चा र मुख्यदलहरुबीचको संवाद टुटेको थियो ।

नेपालले भारतलाई यसरी हराउन सक्छ

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि आन्तरिक समझदारी गर्ने र नाकाबन्दी खुल्ने वातावरण बनाउने दलहरुको रणनीति छ ।

यु-१९ विश्वकप- नेपाल र भारतको बिच खेल लाइभ