१३ भदौ, काठमाडौं ।

विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर बदलेको छ । खासगरी अमेरिकी प्रयोगकर्ताहरुको फिडब्याकलाई कदर गर्दै फेसबुकले नयाँ ट्रेण्डिङ फिचर घोषणा गरेको हो ।

फेसबुक प्रयोग गर्न छोड्नै पर्ने ६ कारण

अमेरिकी चुनावमा रिपब्लिकनको पक्षमा वकालत गरेको आरोप लागेपछि फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर बदलेको हो । नयाँ ट्रेण्डिङमा अव फेसबुकका वहालवाला र पूर्व स्टाफले धारणा ट्रेण्डिङ गराउन पाउने छैनन् भने धारणामा आधारित फिचरलाई कुनै भेदभाव गरिने छैन ।

facebook feed change

फेसबुकले आफू कमजोरी सुधार गर्न सँधै तयार रहेको बताउँदै अव प्रयोगकर्ताले चाहे अनुसारको ट्रेण्डिङ गर्न सक्ने र आफ्न कर्मचारीको हस्तक्षेप भए नभएको सँधै निगरानी राख्ने जनाएको छ।

प्रयोगकर्ताको मृ्त्युपछि फेसबुक र गुगल एकाउन्ट के हुन्छ?