एजेन्सी ।

गर्मीयाम भनेको सुर्य अर्थात घामको समय हो । चर्को घामबाट शीतलता प्राप्त गर्न गर्मीयाममा जसले पनि पौडी खेल्न रुचाउछन् । स्वास्थ्य तथा स्वच्छताको लागी मानिसले स्नान गर्ने गर्दछन् । सामुद्रिक क्षेत्र होस् या नदि किनार जता भएपनि मानिसहरु पानीसंग खेल्न रुचाउछन् ।

मानिसहरुले मिल्क बाथ। साल्ट बाथ, इन्डोनेसियन बाथ र सनवाथ गर्ने गर्दछन् । यि मध्येको सबैभन्दा चर्चित सनबाथ नै हो । सनवाथ प्राचिन समयदेखि नै प्रचलनमा छ । परिवर्तित समयसंगै सनबाथ गर्ने तरिका पनि फरक हुदै गएका छन् । मानिसहरुले विभिन्न तरिकाले सनवाथ गर्दै रमाउने गर्दछन् । यस्तै प्राचिन समयका अर्थात १८ र १९ औ शताव्दीका मानिसहरुले पनि सनवाथ गरेर रमाउने गर्दथे । हेर्नुस सन् १८८९ देखि १९५६ को विचमा लिइएका यि तस्विरहरु