१३ भदौ, एजेन्सी ।

बलिउडमा मात्र होइन प्रियंका चोपडाको नाम हलिउडमा समेत जोडिइसकेको छ । क्वान्टिको नामक अमेरिकन सिरियलबाट प्रियंकाले अवाार्ड समेत जितिसकेकी छिन् ।

फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिका

तपाइँलाई थाहा छ प्रियंकाले एक दिनको शुल्क कति लिन्छिन् । उनले लिने शुल्कको रकम सुन्नु भो भने चकित पर्नु हुन्छ ।

Priyanka-Chopra-Hot-Picture

भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रियंकाले दिनमा साढे १ करोड भारु अर्थात २ करोड ४० लाख लिने गरेको जनाएका छन् ।

प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)

हालै असम सरकारले पर्यटन प्रवर्द्धनका लागि राखेको प्रस्तावमा प्रियंकाले एक कार्यक्रमका लागि डेढ करोड भारु मागेको जनाइएको छ ।

प्रियंका चोपडाको यो भिडियो २४ घण्टामा १० लाखले हेरे (भिडियो सहित)

१० दिन सम्मका लागि दिनको डेढ करोड मागेको बताइएको छ ।