एजेन्सी । फिल्म क्षेत्रमा चर्चा कमाउनकै लागी बोल्ड दृश्य दिनेमा प्राय नायिकाहरुको नाम अगाडि आउने गर्छ । तर पछिल्लो समय अब नायिका मात्र नभएर नायकले पनि त्यस्तै दृश्य दिने प्रचलन बढ्दै गएको पाइन्छ । जसमा बलिउड नायकहरु अमिर खान, शाहरुख खान, रनविर कपुर आदि जो कथाकै लागी यसरी नांगिए । यी स्टारहरु जसले आफ्नो फिल्ममा खुलेर न्युड दृश्य दिए ।


फेम श्रवण रेड्डी- 
टिभी कार्यक्रमको पर्दामा देखा पर्ने फेम श्रवण रेड्डी चाडै छोटो फिल्म ‘कर्मा’मा देखा पर्ने भएका छन् । सोही फिल्मको एक दृश्य बाहिर आएको छ । जसमा उनी पुर्ण रुपमा नाङ्गै रहेका छन् । उनले कथाले मागेअनुसार उक्त दृश्य दिएको बताएका छन् । फिल्म अन्तराष्ट्रिय दर्शकको लागी मात्र भएको बताईएको  छ ।

अमिर खान- निर्देशक राजकुमार हिरानीको फिल्म पिकेमा अमिर खानको न्युड सीन खुब चर्चामा आएको थियो । जसमा उनी पुर्ण रुपमा नांगै भएर एक टेपरकर्डसंगै देखा परेका थिए । न्युड सीन दिएको यो अमिरको पहिलो फिल्म थियो ।

रनविर सिंह-सन् २०१६ मा रिलिज भएको फिल्म बेफिक्रेमा नायक रनविर सिंह पहिलो पटक न्युड देखा परेका थिए । केहि सेकेण्डको लागी मात्र दिएको यस दृश्यले उनी लामोसमय सम्म चर्चामा रहेका थिए ।

राजकुमार राव

शाहरुख खान -सन् १९९३ मा रिलिज भएको फिल्म माया मेमसाब दिएको न्युुड दृश्यले उनी अत्याधिक चर्चामा रहेका थिए । फिल्ममा दिपा शाहि र शाहरुखले दिएको उक्त दृश्यको चर्को आलोचना समेत भएको थियो ।

रनविर कपुर -फिल्म शावरियाको लागी रनविरले न्युड सीन दिएका थिए ।

नितिन मुकेश -फिल्म जेलमा मुख्य भुमिकामा रहेका उनी फिल्ममा न्युड देखा परेका थिए ।

श्यानोन -यि नायक फिल्म ‘डिभाइन लर्भस’को लागी न्युड सीनमा देखा परेका थिए ।

इन्दिरा बर्मा -फिल्म ‘कामशुत्र’को लागी न्युड दृश्यमा देखा परका यि नायिकाको खुब चर्चा चलेको थियो ।

रणदिप हुड्डा -‘रंग रसिया’ फिल्मका कुनै कुनै दृश्यमा रणदिपले न्युड सिन दिएका थिए ।