एजेन्सी।
बलिउड तथा तेलेगु नायिका रिया चक्रवर्तीलाई कमैले चिन्छन्। सन् २०१३ मा रिलिज भएको फिल्म ‘मेरे ड्याडकी मारुती’बाट चर्चामा आएकी रियाको एक फोटोले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। केही दिन पहिले उनले इन्स्टाग्राममा सेयर गरेको ब्रालेस तस्बिरमा पनि उनी निकै बोल्ड देखिएकी थिइन। अहिले फेरि उनले आफ्ना बोल्ड तस्बिर सेयर गरेकी छिन्।

मे १९ मा रिलिज हुने ‘हाफ गर्लफ्रेन्ड’ फिल्मको सुटिङमा व्यस्त रियाले आफुलाई ‘बच्ची’ अनि ‘क्युट’ भनिदाँ वाक्क मान्दै सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्बिर अपलोड गरेकी हुन।