एजेन्सी ।

एउटै फिल्मबाट करोडौं कमाउने बलिउडका हिरोइन फिल्मको साथसाथ दोस्रो कारोबारमा पनि जोडिएका छन । जहाँबाट उनीहरुको कमाई हुन्छ । यहाँ बलिउडका सबैभन्दा धनी हिरोइनहरुकोको बारेमा बताइएको छ ।

ऐश्वर्याले आत्महत्याको कोशिस गरेकी हुन् ? अमिताभले दिए मौन जवाफ

aishwarya-rai-bachchan-rare-modelling-images-3

१ ऐश्वर्या राय बच्चन
सुन्दरताको लागि संसारमा चिनिएकी ऐश्वर्या बलिउडकी सबैभन्दा धनी हिरोइनमा गनिन्छिन । एक रिपोर्टका अनुसार ऐश्वर्या ३५ मिलियन डलरको मालिक्नी छन । आज पनि ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न चाहिरहेका छन ।

नौ कक्षा पढ्दा आएको थियो मोडलिङको अफर, ऐश्वर्याका दुर्लभ तस्बिर

amisha patel

२अमिषा पटेल
फिल्म कहो ना प्यार है’ बाट आफ्नि फिल्मि करियर सुरु गरेकी बलिउड अभिनेत्री अमिषा ३० मिलियन डलरको मालिक्नी छन । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी छ ।

कपिल शर्मालाई १ सय १० करोड तलवको अफर
madhuri-dixit

३ माधुरी दीक्षित
९० को दशकमा बलिउडमा राज गर्ने नायिका माधुरी दीक्षित पनि ३५ मिलियन डलरको धनी छन । माधुरी आज पनि एउटा फिल्मको ४ करोड लिन्छिन ।

priti-jinta

४ प्रिति जिन्टा
प्रिति जिन्टा पनि पैसाको मामलामा कोही भन्दा कम छैनन । उनको सम्पति ३० मिलयन डलर को नजिक भएको एक रिपोर्टमा जनाइएको छ । प्रिति आजभोलि फिल्मबाट टाढा नै छन तर पनि पैसाको मामलामा कम छैनन । अभिनयको अलावा प्रिति पंजाव किंग्स एलेभेन को धनी पनि हुन ।

karishma kapoor smiling 440789

५ करिश्मा कपूर
करिश्माले धेरै वर्षदेखि फिल्म खेलेकी छैनन तर पनि सम्पतिको मामलामा धनी छन । उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ ।

kajol

६ काजोल
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये एक काजोल फिल्ममा भने कम नै आउने गरेकी छन । तर सम्पत्तिको मामलामा भने धेरै नै अगाडि छन । काजोलसँग १८ मिलियन डलर सम्पति भएको बताइएको छ ।

Deepika-Padukone-Hot-Bikini

७ दीपिका पादुकोन
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका दीपिका पादुकोण बलिउडकै टप नायिकामा पर्छिन । २००७ देखि आफ्नो करियर सुरु गरेकी दीपिकासँग २० मिलयिन डलर सम्पत्ति रहेको बताइन्छ ।

Presenter Priyanka Chopra poses as she arrives at the 88th Academy Awards in Hollywood, California February 28, 2016. REUTERS/Lucy Nicholson

८ प्रियंका चोपडा
बलिउडबाट हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्री प्रियंका चोपडा ८ मिलियन डलरकी धनी छन । उनी फिलमको अलावा विक्षापनमा धेरै देखिन्छिन ।

amrita-rao

९ अमृता राव
बलिउड अभिनेत्री अमृता राव ले धेरै फिल्म भने खेलेकी छैनन तर पनि सम्पत्ति भने कोही भन्दा कम छैन । उनीसँग २० मिलियन डलर सम्पत्ति रहेको एक रिपोर्टले देखाएको छ ।

Mallika Sherawat

१० मल्लिका शेरावत
बलिउडकी हट नायिका मध्येकी एक नायिका मल्लिका शेरावतसँग १० मिलियन डलर सम्पत्ति छ । आजभोलि उनी फिल्ममा भने फाट्टफुट्ट मात्र देखिने गरेकी छन ।

मल्लिकाको भिडियोले बलिउडमा तहल्का (भिडियो सहित)

प्रियंका चोपडाको यस्तो दृष्य लिक (भिडियो सहित)

सुटिङ रोकेर दुई घण्टासम्म सलमान र दिपिकाले के गरे कुरा?

मलाइकाले सोनमलाई गरिन् सार्वजनिक स्थलमै गाली