निर्देशक इम्तियाज अलीको फिल्म ‘तमाशा’ यहि शुक्रबार रिलिज भयो। फिल्ममा रणवीर कपुर र दिपिका पादुकोणको मुख्य भुमिका रहेको छ। बलिउडकी चर्चित र सफल नायिका दिपिका पादुकोणले शाहरुख खानसंग ‘ओम शान्ति ओम’ बाट बलिउडमा प्रवेश गरेकी थिइन। आफ्नो अभिनयकला बाट बलिउडमा स्थान बनाएकी दिपिका बेलाबखत निकै बोल्ड फोटोसुट गराइरहन्छिन।

Dipika padukone photoshoot magazine (9)

दिपिकाले कयौं म्यागजिनको लागि फोटोसुट गराइसकेकी छिन। उनले ‘फिल्मफेयर’, ‘वोग’, ‘सेवी’, ‘वर्व’, ‘जीक्यू इंडिया’ जस्ता चर्चित पत्रिकाको लागि फोटोसुट गराएकी छिन। उनलाई केही महिना पहिले भएको इंटरनेशनल इंडियन फिल्म एकेडमी (IIFA) मा ‘वुमन अफ द इयर’ (वर्षकी महिला) को अवार्ड दिइएको थियो।

Dipika padukone photoshoot magazine (8)

दिपिकाको अर्को फिल्म पनि आउँदैछ। निर्देशक संजय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ मा रणवीर सिंह सहित प्रियंका चोपडालाई पनि देख्न सकिन्छ।

हेर्नुहोस् दिपिकाले म्यागजिनको लागि खिचाएका तस्बिरहरु,

Dipika padukone photoshoot magazine (2) Dipika padukone photoshoot magazine (12) Dipika padukone photoshoot magazine (11) Dipika padukone photoshoot magazine (6) Dipika padukone photoshoot magazine (7) Dipika padukone photoshoot magazine (4) Dipika padukone photoshoot magazine (3)