१३ भदौ, एजेन्सी ।

बलिउडमा सेलिब्रेटीहरुका छोरा छोरी समेत विस्तारै सेलिब्रेटी दरिन्छन् । कैयौं पुस्ता बलिउड कलाकार बनेका परिवार बलिउडमा धेरै छन् ।

बालुवाटार पुगेर महतोले प्रचण्डलाई भने- यस्तै हो भने सम्बन्ध विग्रन सक्छ

कपुर खान्दान देखि खान सम्म यस्ता उदाहरण धेरै दिन सकिन्छ । सेलिब्रेटीको चर्चा भैरहँदा उनीहरुका छोरा छोरी पनि चर्चामा आउँछन् ।

यो पनि हेर्नुस्
कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची
अहिले चर्चित बनेका बलिउड यी ७ कलाकार के गर्थे पहिले?

यस्तै चर्चामा आएकी छिन् बलिउड अभिनेता मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्ती ।

mithinu daughter 3 mithinu daughter 5 आफ्नो इन्स्टाग्राम एकाउन्टमा तस्विर सार्वजनिक गरेपछि मिथुनकी छोरी चर्चित बनेकी हुन् । लामो लामो कपडामा मिथुनकी छोरी

mithinu daughter 1का इन्स्टाग्रामका तस्विरमा बलिउडका धेरै अभिनेत्रीलाई माथ दिने सुन्दरता देखिन्छ ।

mithinu daughter 6

mithinu daughter

अधिकाँश सेल्फी तस्विरमा दिशानी निक्कै सुन्दर देखिएकी छिन् ।

mithinu daughter 7

mithinu daughter 2

 

mithinu daughter 4

यो पनि हेर्नुस् 

अश्लिल भिडियो सार्वजनिक भएका बलिउड सुन्दरीहरु (तस्विर सहित)

बलिउड कलाकार विवाह पूर्व सेक्स सम्बन्धबारे भन्छन्?