एजेन्सी ।

बलिउडमा विभिन्न मुद्धामा कलाकारहरुबीच बहस भैरहन्छ । खासगरी सेक्स, सम्बन्ध र शोषणको विषयमा चर्चित कालाकारहरुले फरक फरक धारणा राख्छन् ।

सेटमै सेक्स अफर गरिएका ९ बलिउड नायिका, भिडियो सहित

यस्ता विवादित मुद्धामा कलाकारहरु बहस र विवाद समेत गर्छन् ।

विवाह पूर्वको सेक्सका विषयमा बलिउड कलाकार के भन्छन् त ?

कल्की कोचलिन-ः मैले ९ वर्षको हुँदा यौन सम्बन्ध राख्न एक जनालाई अनुमति दिएकी थिएँ । जवकी त्यतिबेला मलाई यसको अर्थ पनि थाहा थिएन ।

Kalki Koechlin

अभय देओल-ः जव मलाई मन लाग्छ म सेक्स गर्छु । सेक्स लुकाउने र लाज मान्नु पर्ने कुनै विषय होइन । यसको मजा लिनु पर्छ ।

abhay_1453532286

किम कार्दाशिनको सेक्स भिडियो ९ करोड ३ लाखले हेरे (भिडियो सहित)

दीपिका पादुकोण-ः दीपिका पादुकोणले आफ्नो एक भिडियोमा विवाह पूर्व सेक्स गर्ने कि नगर्ने भन्ने आफ्नो च्वाइस भएको बताएकी थिइन् । उनले आफूलाई जे मन लाग्छ त्यही गर्नु पर्ने धारणा पनि राखेकी थिइन् ।

deepika-deepika-padukone serious

राधिका आप्टे-ः सेक्स विकाउ चिज हो । किन भने यो लुकाइन्छ । विवाह पूर्व सेक्स गर्न कि नगर्ने भन्ने आफ्नो इच्छाको कुरा हो ।

Radhika apte in shor in the city

अश्लिल भिडियो सार्वजनिक भएका बलिउड सुन्दरीहरु (तस्विर सहित)

रणबीर सिंह-ः रणबीर सिंहले एक अन्तर्वार्तामा सेक्सलाई एक स्वभाविक तर सुन्दर कुरा भन्दै विवाह पूर्व सेक्स राख्न सकिने बताएका थिए । सेक्सलाई लुकाएर राख्नु पर्ने कुनै कारण नभएको उनको भनाइ थियो।

ranveer-singh junga

सन्नी लियोनः सन्नी लियोन भन्छिन्- आफूलाई जे मन लाग्छ त्यही गर्ने हो । यस्तो बारेमा सोंच्दै बस्यो भने लक्ष्यमा पुग्न सकिँदैन ।

sunny leone laughing full

फ्रिडा पिन्टो-ः यौन हिंसाको अस्तित्व छ भन्ने कुरामा लाज मान्नु पर्ने कुनै कारण छैन । विवाह पूर्व सेक्स गर्ने कि नगर्ने भन्ने कुरा आफूमा भर पर्छ ।

freida pinto