एजेन्सी ।
बलिउड सुपस्टार किंग खानकी छोरी सुहाना खान आफ्ना गर्ल ग्यांगका साथमा मुभी डेटको क्रममा यसरी भेटिएकी छन । उनको गर्ल ग्यांगमा सञ्जय कपूरकी छोरी शनाया कपूर र चंखि पाण्डेकी छोरी अनन्या पाण्डे थिए।

   

यतिबेला सुहानाले सेतो टप्स र रिप्ड जिन्स लगाएकी थिइन । उनी उनका साथीहरु क्याजुअल लुकमा निकैनै मस्ती गरिरहेका देखिन्छन ।