७ फागुन, एजेन्सी।

सन् २०१३ मा रिलिज भएको फिल्म ‘मेरे ड्याड की मारुती’ बाट चर्चामा आएकी रिया चक्रवर्तीको तस्बिर सामाजिक सञ्जालमा अहिले चर्चामा छ।

जिन्स लगाएकी उनी तस्बिरमा टपलेस देखिन्छिन्।

सन् २०१४ मा ‘सोनाल केबल’मा पनि देखिएकी उनी अहिले ‘हाफ गर्लफ्रेन्ड’को सुटिङमा व्यस्त छिन् जुन मे १९ मा रिलिज हुनेछ।

भारको बेङ्गलरुमा जन्मेकी २४ वर्षकी यी नायिकाले बेस्ट फिमेल डेब्युट विधामा गिल्ड अवार्ड र जि सिने अवार्ड जितिसकेकी छिन्।

हेर्नुस् उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेको तस्बिर: