३ जेठ, बागलुङ ।
बागलुङको तारा गाउँपालिकामा माओवादी केन्द्रका प्रकाश घर्ती विजयी भएका छन्।

उनले ३ हजार ३ सय १५ मत ल्याएर प्रमुखमा विजयी भएका छन्।

त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकै डिलकुमारी पुन विजयी भएकी छन्।