बाथरुम मानिसको सबैभन्दा निजी स्थल मध्ये एक हो । किन भने निर्वस्त्र समेत हुन पाइने बाथरुममा मानिसहरु आफूलाई मन लागेका तर अरुको अगाडी गर्न लाज लाग्ने कृत्य गर्छन् । अधिकाँशलाई बाथरुम गएपछि मुड फ्रेस हुन्छ ।

सुन्दर केटाको नजिक पर्दा के सोंच्छन् केटीहरु?

बाथरुममा भएको बेला केटीहरुको मनमा के कुरा आउला ? हालै गरिएको एक अध्यनले केटीहरु बाथरुममा भएको बेला सोंच्ने ६ कुरा यस्ता छन्ः

बाथरुममा भएको बेला केटीहरुलाई लाग्छः

१- मैले राम्रै गाउँछु ।अलि अलि प्राक्टिस गरे पुग्छ । बाथरुममा मेरो स्वर कति राम्रो सुनिएको । केटी मात्र होइन यस्तो भाव अधिकाँशलाई आउँछ किन भने उनीहरु बाथरुममा गाउँछन् ।

bathroom mistake 2

२- बाथरुमा गएपछि केटीहरु सबैभन्दा बढी दोधार हुने कुरा हो कपाल नुहाउने कि ननुहाउने । उनीहरुलाई लाग्छ आज कपाल धोउँ कि नधोउँ । कसैसँग भेट्न जाँदै छु कि छैन ।

भेडा चराउने केटी बनिन् शिक्षा मन्त्री (तस्विर सहित)

३- केटीहरुले बाथरुमा अव कपालमा लगाएको कलर शेम्पु धुने कि नधुने भनेर सोंचेर विताउँछन् । चिसो पानीले नुहाउने कि तातोले भन्ने पनि उनीहरुको मनमा खुव खेल्छ ।

girl bathroom

४- केटीहरुलाई आफ्नो शरीरमा अनावश्यक रौं आएको चिन्ता पनि बाथरुमा भएको बेला बढी हुन्छ ।

५- आफ्नो ब्याइ फ्रेण्डलाई घरमा बोलाउने कि नबोलाउने भन्ने कुराको निर्णय पनि केटीहरु बाथरुममै गएर लिन्छन् ।

सडकमै केटीहरुलाई सेक्स टोय दिँदा (भिडियो सहित)

६- बाथरुममा केटीहरुलाई लाग्छ कपडा नलगाउँदा म कति राम्री देखिन्छु । तर अलि मोटी हुन लागे अव एक्सरसाइज गर्छु ।