१२ मंसिर, काठमाडौं ।
नयाँ शक्ति अभियानमा लागेका डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार कहाँ छ भन्ने प्रश्न गरेका छन । युवा नागरिक सञ्चालको राजधानीमा निकालेको र्यालीको क्रममा यस्तो बताएका हुन् ।

baburam bhattarai in facebook (2)

र्यालीमा सहभागी हुँदै भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन–’तराई-मधेस आन्दोलन लगायतका समस्याको शिघ्र समाधान खोज्न सरकारलाई घच्घच्याउने युवा नागरिक संजालको सार्थक पहल!’ ।

baburam bhattarai in facebook (1)

भट्टराईसंग र्यालीमा खगेन्द्र संग्रौला लगायतको सहभागीता रहेको छ।

यो पनि पढ्नुस्।

सरकार विरोधी -यालीमा लाग्यो प्रतिबन्ध

सुरक्षाको लागि सेना परिचालन हुन्छः उपप्रधानमन्त्री रावल

विप्लव माओवादीको भन्यो–ओली सरकार कुम्भकर्णजस्तै

पार्टी नेतृत्वप्रति काँग्रेसका पूर्वमन्त्रीद्वारा असन्तुष्टि

उपप्रम केसी भन्छन्, “नाम सुब्बिनी, कसरी उभिनी !”