एक राष्ट्रिय तहको बाल स्वास्थ्य संस्थामा कम्तीमा पनि १ वर्षको लागि रोजगारको सुवर्ण अवसर खुलेको छ। पब्लिक हेल्थ वा फार्मेसी सङ्कायमा स्नातक तह उत्तीर्ण गरेर कम्तीमा १ वर्षको अनुभव पाउनुभएका इच्छुक नागरिकहरूको लागि उक्त संस्थाले रोजगारको अवसर प्रदान गरेको छ।

विस्तृत जानकारीको लागि तस्विर हेर्नुहोस्।IMG_3898