१५ चैत, एजेन्सी ।

बलिउडमा नाङ्गिएरै चर्चित बनेकी अभिनेत्री तथा मोडल पुनम पाण्डेले पुनः बलिउडमा खल्बली मच्चाउन सफल भएकी छिन् ।

भारतमा जारी विश्वकप क्रिकेटको आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई हराएपछि भारतीय टिम र जिताउन मुख्य भूमिका खेलेका बिराट कोहोलीलाई पुनमले टक्राएको उपहारले बलिउड तातेको छ ।

Poonam panday to Virat 1 भारतले बंगलादेशलाई १ रनले हराएपछि कपडा खोलेर तस्विर उपहार दिएकी पुनमले यस पटक टिम इण्डियलाई अर्ध नग्न तस्विर उपहार देखिएकी छिन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थलको तस्विर विशेषरुपमा टक्राएकी छिन् ।

Poonam panday to Virat 2

ट्वीटरबाट पुनमले विराटलाई दिएको उपहारले यतिबेला बलिउड र भारतीय मिडिया रंगिएका छन् ।

१० फोटोका कारण पुनम पाण्डे बनिन चर्चित..(फोटो फिचर)

पुनम पाण्डेका यस्ता तस्विरले बलिउड तात्यो..(तस्वर सहित)

यस अघि पनि पुनम पाण्डेले भारतले क्रिकेट जित्दा नग्न तस्विर सार्वजनिक गर्दै आएकी छिन् ।

अष्ट्रेलियालाई हराएपछि विश्वकप जित्ने भारतको इतिहास (फिचर)